लुम्रुङ्ङ
Romanized: lumrungnga, lumrungng, lumrungna, lumrunnga
लुम्रो बनेर; जुम्सुङ्ङ; कमजोर र ढिलो चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) लुम्रुङ]
1
लुम्रो बनेर; जुम्सुङ्ङ; कमजोर र ढिलो चालले।