लुम्रुक्क

Romanized: lumrukk, lumrukka

लुम्रेझुम्रे भएर वा खुम्चिएर अकस्मात् देखिने गरी; लुरुक्क; लुसुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण/ विशेषण [अमू. लुम्रो+उक्क]

1
लुम्रेझुम्रे भएर वा खुम्चिएर अकस्मात् देखिने गरी; लुरुक्क; लुसुक्क।

सम्बन्धित शब्दहरू