लुख्रुक्क

Romanized: lukhrukk, lukhrukka

अकस्मात् कतैबाट आएर देखिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) लुख्रुक]

१.
अकस्मात् कतैबाट आएर देखिँदाको किसिमले।
२.
दुब्लाएको; खुम्चिएको।

सम्बन्धित शब्दहरू