कुक्रुक्क
Romanized: kukrukk, kukrukka
जाडो, बुढ्याइँ, बाथ आदिले गोडा दोब्य्राउने वा खुम्च्याउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) कुक्रुक]
१.
जाडो, बुढ्याइँ, बाथ आदिले गोडा दोब्य्राउने वा खुम्च्याउने गरी।
२.
टुक्रुक्क।