कुटुक्क

Romanized: kutukk, kutukka

एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो- काफलगेडी कुटुक्क)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुटुक्+क]

१.
एकै बाजि दाँतले टोक्दा वा फोर्दा आवाज आउने गरी (जस्तो- काफलगेडी कुटुक्क)।
२.
पेट चस्स घोच्ने चालले।

सम्बन्धित शब्दहरू