कुडुक्क

Romanized: kudukk, kudukka

सारो चिज मुखमा हालेर बिस्तारो टोक्दाको किसिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
सारो चिज मुखमा हालेर बिस्तारो टोक्दाको किसिम।
२.
कुनै सारो तर सानो वस्तु टोक्दा आउने आवाज।

सम्बन्धित शब्दहरू