कुरुक्क

Romanized: kurukk, kurukka

हल्का चालले भाँचिंदा वा साहो पदार्थ चपाउँदा शब्द निस्कने किसिम । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुरुक्+क]

1
हल्का चालले भाँचिंदा वा साहो पदार्थ चपाउँदा शब्द निस्कने किसिम ।

सम्बन्धित शब्दहरू