कुकुक्क

Romanized: kukukk, kukukka

गोडा दोब्याउने वा खुम्च्याउने गरी (जाडो, बुढ्‌याइँ, बाथ आदिले)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुकुक्क]

1
गोडा दोब्याउने वा खुम्च्याउने गरी (जाडो, बुढ्‌याइँ, बाथ आदिले)।

सम्बन्धित शब्दहरू