खुरुक्क
Romanized: khurukk, khurukka
सजिलैसित; कुनै बाधाविरोधविना (काम गर्ने किसिम); सुरुक्क । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. खुरुक्क]
1
सजिलैसित; कुनै बाधाविरोधविना (काम गर्ने किसिम); सुरुक्क ।