खुटुक्क
Romanized: khutukk, khutukka
बिस्तारो ओर्लँदा, झिक्दाको किसिमले; खुत्रुक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
बिस्तारो ओर्लँदा, झिक्दाको किसिमले; खुत्रुक्क।