खुर्लुक्क
Romanized: khurlukk, khurlukka
सजिलै निल्दाको किसिमले; खुलुक्क; सलक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) खुर्लुक]
1
सजिलै निल्दाको किसिमले; खुलुक्क; सलक्क।