खुपुक्क

Romanized: khupukk, khupukka

एकै पटक निल्ने गरी (खाने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. खुपुक्+क]

१.
एकै पटक निल्ने गरी (खाने किसिम)।
२.
नबिग्रने गरी (कुनै सरसामान राख्ने किसिम)।

सम्बन्धित शब्दहरू