कुपुक्क

Romanized: kupukk, kupukka

एकैपल्ट खाने गरी (डल्लो पदार्थ मुखमा हाल्ने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. कुपुक्क]

1
एकैपल्ट खाने गरी (डल्लो पदार्थ मुखमा हाल्ने किसिम)।

सम्बन्धित शब्दहरू