कुच्रुक्क

Romanized: kuchrukka, kuchrukk, kucrukk, kucrukka

हलचल गर्न नपाई; कुर्चा खाएर बस्ने वा खुम्चिने ढङ्गले; कुच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) कुच्रुक]

1
हलचल गर्न नपाई; कुर्चा खाएर बस्ने वा खुम्चिने ढङ्गले; कुच्च।

सम्बन्धित शब्दहरू