टुक्रुक्क

Romanized: tukrukk, tukrukka

बस्दा दुई खुट्टा र चाकले मात्र भुईं छुने गरी; बस्दा उड्केला मारेर बस्ने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टुक्रुक्+क]

1
बस्दा दुई खुट्टा र चाकले मात्र भुईं छुने गरी; बस्दा उड्केला मारेर बस्ने किसिमले।

सम्बन्धित शब्दहरू