टुक्का
Romanized: tukkaa, tukk, tukka
कुनै कविता वा गीतको सानो अंश; पाउको अन्तिम भाग। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [टुक्रो]
१.
कुनै कविता वा गीतको सानो अंश; पाउको अन्तिम भाग।
२.
कविता वा गीतको दुई दुई चरणको अन्तिम शब्द वा शब्दको फाँकी मिलाउने काम; अन्त्यानुप्रास।
३.
अभिव्यञ्जनापूर्ण टुक्रे वाक्य वा वाक्यांश; मुहाबरा। (उदा.- कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.)।
उदाहरण वाक्य
- कन्सिरी तात्नु; मुख लाग्नु, नाक काट्नु इ.