टुक्डी
Romanized: tukdee, tukdii, tukdi
फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिकदल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिकदल।
२.
ससानो टुक्रो।