टुकडी

Romanized: tukadee, tukadii, tukadi

फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिक दल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
फौजहरूको ससानो एकाइ वा विभाग; सानो सैनिक दल।
२.
सानो टुक्रो।

सम्बन्धित शब्दहरू