कोकडी
Romanized: kokadee, kokadii, kokadi
केराको घाँटमा बोहाताजस्तै हुने रातो भाग जसमा पत्र पत्र मिलेर रहेका हुन्छन्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केराको घाँटमा बोहाताजस्तै हुने रातो भाग जसमा पत्र पत्र मिलेर रहेका हुन्छन्।