कोक

Romanized: kok, koka

कोक (kok) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोक(१)

(नाम [संस्कृत])
१..
पानीमा रहने हाँसजस्तो कालो पक्षी; चक्रवाक; चखेवा।
२..
कोइली।
३..
कामशास्त्रका रचयिता एक आचार्य।

कोक(२)

(नाम [अङ्ग्रेजी])
1.
बोतलबन्द पेय, कोकाकोलाको छोटकरी रूप। हे. कोकाकोला।

सम्बन्धित शब्दहरू