कोक्ती
Romanized: koktee, koktii, kokti
मकै, गहुँ, मास, भटमास, केराउ आदि ढड्याएर बनाई तरकारी जस्तै खाइने एक प्रकारको क्वाँटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [लिम्बू भाषा]
1
मकै, गहुँ, मास, भटमास, केराउ आदि ढड्याएर बनाई तरकारी जस्तै खाइने एक प्रकारको क्वाँटी।