कोक्लेँटो
Romanized: koklento, koklemto
अवस्था र व्यवहारको वास्तै नगरी एकसरो पाराले चल्ने लट्ठक; अबुझ; एकोहोरो; अधबेस्रो; कोक्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अवस्था र व्यवहारको वास्तै नगरी एकसरो पाराले चल्ने लट्ठक; अबुझ; एकोहोरो; अधबेस्रो; कोक्ल्याँटो।