कोक्ल्याँटो

Romanized: koklyaamto, koklyaanto, koklyanto, koklyamto

परिस्थिति र व्यवहारको वास्ता नगरी आफ्नै सुरले वा एकोहोरो पाराले चल्ने; लट्ठक; नासमझ; अबुझ; कोग्ल्याँटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
परिस्थिति र व्यवहारको वास्ता नगरी आफ्नै सुरले वा एकोहोरो पाराले चल्ने; लट्ठक; नासमझ; अबुझ; कोग्ल्याँटो।

सम्बन्धित शब्दहरू