फग्ल्याँटो
Romanized: phaglyaamto, phaglyaanto, faglyaamto, phaglyanto
अन्न, फल आदिलाई बिचमा फुटाइएको आधा भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फलक+याँटो]
१.
अन्न, फल आदिलाई बिचमा फुटाइएको आधा भाग।
२.
काठ, बाँस आदिको आधा भएको वा छुट्टिएको चेप्टो भाग; खापा।
३.
जाँतो, घट्ट आदिको एक चक्का।
४.
दैलाको दुई पल्लामध्ये एक पल्ला; द्वारको एक भाग।