भाँटो
Romanized: bhaamto, bhaanto, bhanto, bhamto
भाँटो (bhaamto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भाँटो(१)
(नाम [बहु./ति. भाँटा])
1.
रुखका सर्लक्क परेका हाँगा वा डाला।
भाँटो(२)
(नाम)
१..
करङ।
२..
छाती र पिठिउँको हाड।