ऐँटो
Romanized: ainto, aimto
फललाई थिचेर रस निकाल्ने साँचो, यन्त्र वा औजार; कोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
फललाई थिचेर रस निकाल्ने साँचो, यन्त्र वा औजार; कोल।