ऐँठ

Romanized: aimth, aintha, ainth, aimtha

अँठ्याउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अँठ्याउने कार्य।
२.
आत्मसन्तोष।
३.
घमन्ड।
४.
ठाँट; ढङ्ग; रवैया।
५.
व्यक्तिनिष्ठा।

सम्बन्धित शब्दहरू