ऐँठनु
Romanized: ainthanu, aimthanu
कसैलाई भाग्न उम्कन नसक्ने गरी च्याप्नु; अँठ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ऐँठन+नु]
१.
कसैलाई भाग्न उम्कन नसक्ने गरी च्याप्नु; अँठ्याउनु।
२.
दबाउनु; थिच्नु; अँचेट्नु।
३.
बटारेर निचोर्नु; निमोठ्नु।