ऐँठिनु
Romanized: ainthinu, aimthinu
ऐँठने काम गरिनु; अँठ्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
ऐँठने काम गरिनु; अँठ्याइनु।
२.
हे. ऐँठनु।