ऐँचनु
Romanized: aimchanu, ainchanu, aincanu, aimcanu
कसैलाई उम्कन वा भाग्न नदिई अधीनमा ल्याउनु; ऐँचमा पार्नु; काबुमा राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ऐँच +नु]
१.
कसैलाई उम्कन वा भाग्न नदिई अधीनमा ल्याउनु; ऐँचमा पार्नु; काबुमा राख्नु।
२.
कुनै व्यक्ति वा वस्तुलाई अँठ्याउनु; बेसरी थिच्नु।
३.
कुनै स्थानमा कब्जा गर्नु; दखल गर्नु।
४.
परस्पर खिच्नु; तान्नु।