ऐँचोपैँचो

Romanized: aimchopaimcho, aimchopaincho, ainchopaimcho, ainchopaincho

खाँचो भएको अन्नपात वा अन्य वस्तु पैँचो दिने र लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व पैँचो]

१.
खाँचो भएको अन्नपात वा अन्य वस्तु पैँचो दिने र लिने काम।
२.
रुपियाँ पैसा आदि सापट दिने र लिने काम; सापटी।
३.
लेनदेन।

सम्बन्धित शब्दहरू