खपैँचो

Romanized: khapaimcho, khapaincho, khapainco, khapaimco

खपैँचो (khapaimcho) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

खपैँचो(१)

(नाम [खपटा+ऐँचो])
1.
माटाका भाँडा फुटेका खबटा।

खपैँचो(२)

(नाम)
1.
काठका टुक्रा जोड्दा छेउछेउमा मिल्ने गरी खोपेर बनाइएको जोडन; जोड्न मिल्ने गरी काठको दुवै छेउमा बानइएको खाँच।

सम्बन्धित शब्दहरू