खुपैँचा
Romanized: khupaimchaa, khupaimcha, khupainchaa, khupaimch
जमिनमा उम्रेको घाँस खुर्कने एक प्रकारको हतियार; खुर्पी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षुरप्र]
1
जमिनमा उम्रेको घाँस खुर्कने एक प्रकारको हतियार; खुर्पी।