कैपँचा
Romanized: kaipamchaa, kaipamcha, kaipanchaa, kaipamch
गोलो थालका आकारको केही उठेको बिट भएको ठोकेर बजाइने मात्रिक तालबाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
गोलो थालका आकारको केही उठेको बिट भएको ठोकेर बजाइने मात्रिक तालबाजा।