गलैँचा

Romanized: galaimchaa, galaimcha, galainchaa, galaimch

तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको उन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो नरम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

1
तनौटोमा सुतीको डोरी र बुनौटोमा भेडा वा भ्याङलुङको उन प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो नरम बिछ्यौना।

सम्बन्धित शब्दहरू