गलैँचे
Romanized: galaimche, galainche, galaince, galaimce
गलैँचाको व्यापारी वा पेसावाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गलैँचाको व्यापारी वा पेसावाल।
२.
गलैँचासँग सम्बन्धित