गोलैँची

Romanized: golaimchi, golainchi, golaimchee, golainchee

सेता वा केही पहेँला रङका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दुध निस्कने एक जातको बोट; त्यसैको फूल; चुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
सेता वा केही पहेँला रङका र बास्ना आउने फूल फुल्ने, डाँठबाट दुध निस्कने एक जातको बोट; त्यसैको फूल; चुवा।

सम्बन्धित शब्दहरू