अलैँचीभट्टी
Romanized: alaimchibhatti, alainchibhatti, alaimcheebhatti, alaimchibhattee
थुँगाबाट छोडाइएका अलैँचीका काँचा दाना आगो लगाएर सुकाउन ढुङ्गामाटाले बनाइएको चारकुने अग्लो चुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
थुँगाबाट छोडाइएका अलैँचीका काँचा दाना आगो लगाएर सुकाउन ढुङ्गामाटाले बनाइएको चारकुने अग्लो चुलो।