अलैँचीबगान
Romanized: alaimchibagaana, alaimchibagaan, alaimchibagana, alainchibagaana
अलैँची लगाइएको बगान; अलैँची रोपिएको स्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अलैँची लगाइएको बगान; अलैँची रोपिएको स्थल।