कैँचीमार
Romanized: kaimchimaara, kaimchimaar, kaimchimara, kainchimaara
कैँचीजस्तो दुई ओटा मुख फारिएको चिह्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कैँचीजस्तो दुई ओटा मुख फारिएको चिह्न।
२.
कैँचीको चिह्न भएको; कैँची आकारको।