कैँची
Romanized: kaimchi, kainchi, kaimchee, kainchee
तलमाथिका पातका धारले च्यापेर कपडा, कागत, कपाल आदि काट्ने फलामे साधन; कतर्नो; कर्तरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली]
१.
तलमाथिका पातका धारले च्यापेर कपडा, कागत, कपाल आदि काट्ने फलामे साधन; कतर्नो; कर्तरी।
२.
दुई काठ, फग्लेँटा, इँट आदिलाई तलमाथि फट्टाएर जोड्न हुने चेपुवा।
३.
साइकल आदिको एक साधन।