गैँची
Romanized: gaimchi, gainchi, gaimchee, gainchee
समुद्र वा ठुला नदीमा पाइने माछाको एक भेद; बाम माछो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
समुद्र वा ठुला नदीमा पाइने माछाको एक भेद; बाम माछो।
२.
हे. गैँती।