अलैँची
Romanized: alaimchi, alainchi, alaimchee, alainchee
त्यसको फल; एला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत एला]
१.
त्यसको फल; एला।
२.
सुकुमेलजस्तो आकार तर भटमासे रङको केही ठुलो कोसोभित्र मसिना गेडा लाग्ने; पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट।