अलैंची

Romanized: alaimchi, alainchi, alaingchi, alaimchee

बेसार, पानीसरो आदिका झै लामा लामा ठुला पात हुने, फेदमा पहेँलो फूल फुली सुकुमेलको जस्तो, तर भटमासे रड्को केही… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत एला]

१.
बेसार, पानीसरो आदिका झै लामा लामा ठुला पात हुने, फेदमा पहेँलो फूल फुली सुकुमेलको जस्तो, तर भटमासे रड्को केही ठुलो कोसोभित्र मसिना गेडा लाग्ने, पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट ।
२.
त्यसैको फल; एला।

सम्बन्धित शब्दहरू