अलैंची कोठी
Romanized: alaimchi kothi, alainchi kothi, alaingchi kothi, alaimchee kothi
राणाशासनका समयमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको, नेपालतर्फको वाणिज्य कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राणाशासनका समयमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको, नेपालतर्फको वाणिज्य कार्यालय।