अलैँची कोठी
Romanized: alaimchi kothi, alainchi kothi, alaimchee kothi, alaimchi kothee
राणा शासनमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको नेपाली वाणिज्य कार्यालय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
राणा शासनमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको नेपाली वाणिज्य कार्यालय।