कैँची काट्नु

Romanized: kaimchi kaatnu, kaimchi katnu, kainchi kaatnu, kainchi katnu

अर्काको अहित हुने गरी षड्यन्त्र गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
अर्काको अहित हुने गरी षड्यन्त्र गर्नु।
२.
तासलाई कैँचीजस्तो पारेर फिट्नु।

सम्बन्धित शब्दहरू