कैँची कस्नु

Romanized: kaimchi kasnu, kainchi kasnu, kaimchee kasnu, kaimchi kashnu

कसैलाई पेच पार्ने पाराले बोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कसैलाई पेच पार्ने पाराले बोल्नु।
२.
कैँचीमा पार्नु।
३.
दुईतिरबाट चेपुवा पारेर हल न चल तुल्याउनु।

सम्बन्धित शब्दहरू