कैँची मार्नु

Romanized: kaimchi maarnu, kaimchi marnu, kainchi maarnu, kainchi marnu

ठग्नु; पकेट मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
ठग्नु; पकेट मार्नु।
२.
थाहा नहुने गरी कसैको अहित गर्नु।

सम्बन्धित शब्दहरू