कैँजल
Romanized: kaimjal, kainjala, kainjal, kaimjala
हर्राका जस्ता पात हुने अमिलो स्वादको बोक्रा अतिसार रोगमा औषधीका निम्ति उपयोग गरिने एक जातको बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हर्राका जस्ता पात हुने अमिलो स्वादको बोक्रा अतिसार रोगमा औषधीका निम्ति उपयोग गरिने एक जातको बोट।